भक्तपुरका २८ जना सम्पर्कविहीन

हिमाल प्रेस १२ भदौ २०८३ १२:३२ | Friday, August 28, 2026
भक्तपुरका २८ जना सम्पर्कविहीन

भक्तपुर- भक्तपुर जिल्लाका २८ जना सम्पर्कविहीन भएका छन्।

बुधबार भोटेकोशीमा आएको बाढीका कारण अलपत्रमा परेकाहरू सम्पर्कविहीन भएका हुन्।

जिल्ला प्रहरी परिसर भक्तपुरले आज बिहान दिएको जानकारीअनुसार परिसरमा २८ परिवारले सम्पर्क गरी आफन्त खोजिदिन आग्रह गरेका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपक कार्कीले अलपत्रमा परेकाहरुको खोजी भइरहेको जानकारी दिए।

प्रकाशित: १२ भदौ २०८३ १२:३२ | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast