युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी सिनेटले रुसविरुद्धको प्रतिबन्ध विधेयक अघि बढाउने प्रक्रियागत मतदानलाई स्वागत गरेका छन्।
उनले यसलाई शान्तितर्फको महत्त्वपूर्ण कदमको संज्ञा दिँदै अमेरिकी सहयोग र रक्षा सहकार्य अझ विस्तार हुने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित: १३ साउन २०८३ ११:४६ | Wednesday, July 29, 2026
प्रतिक्रिया


