श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हिमाल प्रेस ३२ असार २०८३ १५:०० | Thursday, July 16, 2026
श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

कञ्चनपुर- रणबहादुर सुनारले आफ्नै श्रीमतीको ज्यान लिएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख टेकबहादुर रावतले ४२ वर्षीया पारु सुनारको उनका ४५ वर्षीय श्रीमान् रणबहादुर सुनारको कुटाइबाट बिहीबार मृत्यु भएको बताए।

कुटपिटबाट घाइते भएकी पारु र कुटपिट गर्ने सुनार दुवै जना उपचारका लागि बुधबार दोधाराचाँदनीस्थित नगर अस्पतालमा पुगेका थिए।

प्रहरीले कुटपिटमा संलग्न रणबहादुरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ। रासस

प्रकाशित: ३२ असार २०८३ १५:०० | Thursday, July 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast