काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा आधा घण्टा पनि नबसी हिँडेका छन्। दिउँसो १ बजेर ३७ मिनेटमा सभापति रवि लामिछानेसँगै संसद्मा प्रवेश गरेका उनी १ बजेर ५५ मिनेटमा हिँडेका हुन्।
उनी संसद्मा आएसँगै प्रतिपक्षी सांसदहरू झन् आक्रमक भएका थिए । सञ्चारमाध्यमका कार्यालयसहितमा सरकार संरक्षित मान्छेले गरेको गाडी तेर्स्याउने कामलाई लिएर उनीहरूले बालेनकै सामु चर्को आलोचना गरे।
मंगलबार दिउँसो सभापति लामिछानेसँग ५ मिनेट गोप्य वार्तापछि छिरेका उनी आधा घण्टा नबसी बाटो लागेका हुन् ।
प्रकाशित: ३० असार २०८३ १४:१९ | Tuesday, July 14, 2026
प्रतिक्रिया



