अक्सिजन सिलिन्डर विष्फोट हुँदा माकलबारीमा पैदलयात्रीको मृत्यु

हिमाल प्रेस २६ असार २०८३ १३:३० | Friday, July 10, 2026
8
SHARES
अक्सिजन सिलिन्डर विष्फोट हुँदा माकलबारीमा पैदलयात्रीको मृत्यु

काठमाडौँ- गोकर्णेश्वर नगरपालिका-४ माकलबारीमा शुक्रबार बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गोकर्णेश्वर नगरपालिका-८ माकलबारीका ४१ वर्षीय विष्णु थापाको मृत्यु भएको हो।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित पाँचपोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिन्डर र दुई वटा अग्नि नियन्त्रक यन्त्र ‘लोड’ भएको सवारीसाधनको सिलिन्डर विष्फोट भएको हो।

प्रकाशित: २६ असार २०८३ १३:३० | Friday, July 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast