साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा आठ जना पक्राउ

हिमाल प्रेस १५ साउन २०८३ १६:२७ | Friday, July 31, 2026
10
SHARES
साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा आठ जना पक्राउ

काठमाडौँ- साम्प्रदायिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

प्रहरीले उनीहरूलाई मधेश प्रदेशको धनुषा र सिरहा जिल्लाबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार पाँच जना सिरहा र तीन जना धनुषाबाट पक्राउ परेका छन्।

पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ साउन २०८३ १६:२७ | Friday, July 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast