आज हरियो प्याज १५०, पालुङ्गो र चमसुर ६० रुपैयाँ प्रतिकिलो

हिमाल प्रेस १२ असार २०८३ ८:४९ | Friday, June 26, 2026
8
SHARES
आज हरियो प्याज १५०, पालुङ्गो र चमसुर ६० रुपैयाँ प्रतिकिलो

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न सागपातको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार रायोसाग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो ६० रुपैयाँ, चमसुरको साग ६० रुपैयाँ तथा तोरीको साग ५० रुपैयाँ कायम भएको छ।

यसैगरी, हरियो प्याज प्रतिकिलो १५० रुपैयाँ, निगुरो १०० रुपैयाँ, जिरीको साग ९० रुपैयाँ, सेलरी १६० रुपैयाँ, सौफको साग ७० रुपैयाँ र पुदिना २०० रुपैयाँ निर्धारण गरिएको छ।

हरियो धनियाँ प्रतिकिलो १५० रुपैयाँमा कारोबार हुने समितिले जनाएको छ।

प्रकाशित: १२ असार २०८३ ८:४९ | Friday, June 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast