४ अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस

हिमाल प्रेस १४ असार २०८३ १३:१६ | Sunday, June 28, 2026
४ अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस

काठमाडौँ- सरकारले ल्याएका ४ अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३, सम्पत्ति शुद्धीकरण (मनि लाउन्ड्रीङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ पेस भएका हुन्।

यी विधेयक सरकारले ल्याएका अध्यादेशका प्रतिस्थापन विधेयक हुन् ।

प्रकाशित: १४ असार २०८३ १३:१६ | Sunday, June 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast