हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता

हिमाल प्रेस ६ असार २०८३ ७:१५ | Saturday, June 20, 2026
10
SHARES
हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता

काठमाडौँ- विश्वकप फुटबलअन्तर्गत समूह चरणको दोस्रो खेलमा ब्राजिलले हाइटीमाथि ३–० को अग्रता कायम गरेको छ। २३औँ मिनेटमा म्याथेस कुन्हाले गोल गर्दै अग्रता कायम गरेका थिए। तर ३६ औँ मिनेटमै कुन्हाले दोस्रो गोल गरे। ब्राजिलका लागि तेस्रो गोल भिनिसियस जुनियरले गरे।

योसँगै हाइटीविरुद्ध ३–० को अग्रता लिएको छ।

 

प्रकाशित: ६ असार २०८३ ७:१५ | Saturday, June 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast