राजेन्द्र भण्डारीको लोकदोहोरी ‘मुटु जलिछ’ सार्वजनिक

हिमाल प्रेस ४ असार २०८३ १३:४१ | Thursday, June 18, 2026
32
SHARES
राजेन्द्र भण्डारीको लोकदोहोरी ‘मुटु जलिछ’ सार्वजनिक

काठमाडौँ- मुटु ग्रुपले ‘मुटु जलिछ’ बोलको लोकदोहोरी सार्वजनिक गरेको छ। उक्त गीत गायक राजेन्द्र भण्डारीको युट्युब च्यानलबाट बुधबार सार्वजनिक गरिएको हो। काँठे भाकाको उक्त दोहोरीमा भण्डारीलाई स्मृति गौतमले साथ दिएकी छन्। गीतको शब्द संकलन र संगीत बालचन्द्र घोरासाइनीको रहेको छ। म्युजिक भिडियोमा राजाराम कोइराला, मीना रायमाझी, विशालजंग लिम्बूलगायतले अभिनय गरेका छन्। दोहोरी संगीत संयोजन नारायण दंगालको रहेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast