प्रतिनिधिसभा बैठक [लाइभ]

हिमाल प्रेस २६ जेठ २०८३ १३:१९ | Tuesday, June 9, 2026
18
SHARES

काठमाडौँ- प्रतिनिधि सभाको बैठक सुरु भएको छ। आज पनि विपक्षी दलका सांसदले प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी बनाइ सच्याउने माग गर्दै विरोध जनाएका छन्।

बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यसूची छ।

अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनेलगायत सम्भावित कार्यसूची छ।

प्रकाशित: २६ जेठ २०८३ १३:१९ | Tuesday, June 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast