प्रधानमन्त्री सदन नआए बहिष्कार गर्छौँँ : आर्यन राई

हिमाल प्रेस ३१ वैशाख २०८३ १२:०६ | Thursday, May 14, 2026
10
SHARES
प्रधानमन्त्री सदन नआए बहिष्कार गर्छौँँ : आर्यन राई

काठमाडौँ- श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ सदनमा उपस्थित नभएमा सदन बहिस्कार गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको चलिरहेको बैठकमा उनले भने, ‘नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री नआए हामी संसद् बैठक बहिस्कार गछौँ ।’

 

उनले प्रधनमन्त्री बालेन्द्र शाहले सदनलाई बेवास्ता गरेको हो भन्दै प्रश्न गरे । उनले सदनमा सबैको कुरा प्रधानमन्त्रीले सुन्नुपर्ने बताए । सांसदले सदनमा व्यक्तिगत कुरा उठाउने होइन, जनताको कुरा उठाउने उनको भनाइ थियो ।

 

प्रकाशित: ३१ वैशाख २०८३ १२:०६ | Thursday, May 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast