अमेरिकी विशेष दूत काठमाडौँमा

हिमाल प्रेस १८ वैशाख २०८३ ५:५९ | Friday, May 1, 2026
16
SHARES
अमेरिकी विशेष दूत काठमाडौँमा

काठमाडौँ- संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने विशेष दूत सर्जियो गोर नेपाल भ्रमणमा आएका छन्।

भ्रमणका क्रममा उनले नेपाल सरकारका वरिष्ठ अधिकारीहरू र व्यावसायिक क्षेत्रका नेतृत्वसँग भेटघाट गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ।

प्रकाशित: १८ वैशाख २०८३ ५:५९ | Friday, May 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast