गुन्डुमा बस्दैछ एमालेको सचिवालय बैठक

हिमाल प्रेस २ जेठ २०८३ ७:१० | Saturday, May 16, 2026
4
SHARES
गुन्डुमा बस्दैछ एमालेको सचिवालय बैठक

काठमाडौँ- नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा बैठक बस्ने भएको हो । बैठकमा पार्टीभित्रको कार्यविभाजनबारे छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताए ।

साथै फागुन २१ को निर्वाचनको समीक्षा समेत हुने बताइएको छ । निर्वाचनमा लज्जास्पद नतिजा ल्याएको भन्दै नेतृत्वले त्यसको जिम्मेवारी लिनुपर्ने आवाज उठ्दै आएको छ ।

 

प्रकाशित: २ जेठ २०८३ ७:१० | Saturday, May 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast