पूर्वन्यायाधीशको निधनले आज सर्वोच्च अदालतमा बिदा

हिमाल प्रेस ७ जेठ २०८३ ११:२२ | Thursday, May 21, 2026
18
SHARES
पूर्वन्यायाधीशको निधनले आज सर्वोच्च अदालतमा बिदा

काठमाडौँ- पूर्वन्यायाधीश हरगोविन्दसिंह प्रधानको निधन भएपछि शोकमा आज (बिहीबार) सर्वोच्च अदालतमा बिदा दिइएको छ।

सर्वोच्च अदालतको प्रशासनले सूचना जारी गरी आज जेठ ७ गते अदालतका इजलास सञ्चालन नहुने जानकारी गराएको हो।

अदालतका अनुसार पूर्वन्यायाधीश प्रधानको निधन बुधबार भएको हो।

प्रकाशित: ७ जेठ २०८३ ११:२२ | Thursday, May 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast