काठमाडौँ- आफ्नो नाममा फेसबुक आईडी बनाएर भ्रम फैलाएपछि जेनजी रेडफोर्सकी अध्यक्ष स्मृति तिमल्सिनाले साइबर ब्युरो गुहारेकी छन्। उनले आफ्नो नाममा आईडी बनाएर चरित्र हत्या, बदनाम, मानसिक यातना दिएको भन्दै उजुरी दिएकी हुन्।
उनले त्यस्तो काम गर्नेलाई तत्काल कानुनी कारबाही गर्न अनुरोध गरेकी छन्।

प्रकाशित: ७ जेठ २०८३ १२:३३ | Thursday, May 21, 2026
प्रतिक्रिया




