काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले प्रश्नोत्तरमा भाग लिँदैछन्। उनले बैठक सुरु हुने बित्तिकै हात उठाएका थिए।
सभामुख डीपी अर्यालले प्रधानमन्त्रीलाई रोस्टम प्रयोग गर्न अनुरोध गरेका थिए। प्रधानमन्त्रीले रोस्टममा पुगेलगत्तै आफूलाई प्रश्न गर्न अनुरोध गरेका थिए।
प्रकाशित: १७ जेठ २०८३ १३:३६ | Sunday, May 31, 2026
प्रतिक्रिया




