एक महिनामा पाथीभराको भेटी एक करोड ६ लाख

हिमाल प्रेस १ जेठ २०८३ ९:३० | Friday, May 15, 2026
14
SHARES
एक महिनामा पाथीभराको भेटी एक करोड ६ लाख

ताप्लेजुङ- पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड ६ लाख २८ हजार भेटी संकलन भएको छ। वैशाख महिनामा उक्त भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन्। गत चैतमा रु ५८ लाख ५७ हजार ५०० र फागुनमा रु ३१ लाख १० हजार संकलन भएको थियो।

प्रकाशित: १ जेठ २०८३ ९:३० | Friday, May 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast