नेपाल कार्बन प्राधिकरण गठन गरिने

हिमाल प्रेस २८ वैशाख २०८३ १६:५१ | Monday, May 11, 2026
10
SHARES
नेपाल कार्बन प्राधिकरण गठन गरिने तस्बिरः एआई

काठमाडौँ- आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा नेपाल कार्बन प्राधिकरण गठन गर्ने विषय समेटिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्राधिकरण गठन गर्ने जानकारी दिएका हुन्।

साथै सामुदायिक वनलाई कार्बन क्रेडिटबाट प्रत्यक्ष लाभ दिने घोषणा पनि गरिएको छ।

प्रकाशित: २८ वैशाख २०८३ १६:५१ | Monday, May 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast