सगरमाथामा आरोहीको लर्को [तस्बिरहरू]

हिमाल प्रेस २८ वैशाख २०८३ १४:५९ | Monday, May 11, 2026
8
SHARES
सगरमाथामा आरोहीको लर्को [तस्बिरहरू] सगरमाथा आरोहणको तयारीका क्रममा खुम्बु आइसफलमा प्रशिक्षण सत्रमा सहभागी आरोहीहरू। तस्बिरहरू : एपी/रासस

काठमाडौँ- सर्वोच्च शिखर सगरमाथामा आरोहीको लर्को लागेको छ। पर्यटन विभागका अनुसार यस सिजनमा नेपालतर्फबाट सगरमाथा आरोहणका लागि ५५ देशका आरोहीहरूले अनुमति पाएका छन्।

सबैभन्दा धेरै एक सय नौ चिनियाँ आरोही छन्। त्यसपछि अमेरिकाका ७६ र भारतका ६१ आरोही छन्। बेलायत, रुस र अस्ट्रेलियाबाट क्रमशः ३२, १८ र १५ आरोहीले अनुमति लिएको विभागले जनाएको छ।

सगरमाथा आरोहणको तयारीका क्रममा खुम्बु आइसफलमा प्रशिक्षण सत्रमा सहभागी आरोही। तस्बिर : एपी/रासस
सगरमाथाको शिखरतर्फ खुम्बु आइसफल पार गर्दै आरोही। तस्बिर : एपी/रासस
सगरमाथाको शिखरतर्फ जाने क्रममा खुम्बु आइसफल पार गर्दै आरोही। तस्बिर : एपी/रासस
सगरमाथा आधार शिविरमा झण्डा फहराउँदै गाइड र आरोही। तस्बिर : एपी/रासस
सगरमाथा आधार शिविरमा हिउँले ढाकिएका टेन्ट। तस्बिर : एपी/रासस

 

प्रकाशित: २८ वैशाख २०८३ १४:५९ | Monday, May 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast