लमही-घोराही सडकखण्डअन्तर्गत दाङको लमही नगरपालिका-५ स्थित बेलदमारको ओरालोमा बिहीबार दिउँसो दुर्घटना भएको लु १ ख ८२५८ नम्बरको मालवाहक ट्रक। रुपन्देहीबाट तुलसीपुरतर्फ मदिरा बोकेर जाँदै गरेको ट्रक ओरालोमा ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। ट्रकमा चालक मात्रै रहेका र चालक सकुशल रहेको प्रहरीले जनाएको छ। तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रकाशित: ७ जेठ २०८३ १५:५१ | Thursday, May 21, 2026
प्रतिक्रिया




