काठमाडौँमा पनि देखियो बर्डफ्लु

हिमाल प्रेस १२ जेठ २०८३ १४:१२ | Tuesday, May 26, 2026
2
SHARE
काठमाडौँमा पनि देखियो बर्डफ्लु

काठमाडौँ- काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको ३ वटा वडामा बर्डफ्लु पुष्टि भएको छ। नगरपालिकाका अनुसार वडा नम्बर २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’को संक्रमण भेटिएको पुष्टि भएको हो।

नगरपालिकाले यो भाइरस मानिसमा समेत सर्न सक्ने ‘जुनोटिक’ प्रकृतिको र उच्च जोखिमयुक्त भएकाले नगरपालिकाले सङ्क्रमण देखिएका क्षेत्रका हाँस, कुखुरा, बट्टाई, लौकाट, अण्डा र दाना लगायतका वस्तुहरूलाई सुरक्षित तवरले नष्ट गरी विसर्जन गरिसकेको जनाएको छ।

प्रकाशित: १२ जेठ २०८३ १४:१२ | Tuesday, May 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast