बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

हिमाल प्रेस ११ जेठ २०८३ ११:१९ | Monday, May 25, 2026
बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सोमबार (जेठ ११) दिउँसो ३ः३० बजे बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । बैठकबाट विभिन्न निर्णय गरिनेछ ।

प्रकाशित: ११ जेठ २०८३ ११:१९ | Monday, May 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast