टर्किस एयरकाे विमानमा प्राविधिक समस्या, त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण

हिमाल प्रेस २८ वैशाख २०८३ ७:५३ | Monday, May 11, 2026
टर्किस एयरकाे विमानमा प्राविधिक समस्या, त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण

काठमाडौँ- टर्किस एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण भएको छ ।

भर्खरै अवतरण भएको विमानमा सवार सबै यात्रुलाई सुरक्षित निकालिएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

प्रकाशित: २८ वैशाख २०८३ ७:५३ | Monday, May 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast