फाइल तस्बिर
काठमाडौँ- काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.६ डिग्री सेल्सियस देखिएको छ। हिजो (मंगलबार) भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम ३०.१ डिग्री सेल्सियस थियो।
प्रकाशित: ९ वैशाख २०८३ ६:२५ | Wednesday, April 22, 2026
प्रतिक्रिया



