सरकारले बनायो राष्ट्रिय प्रतिबद्धताको मस्यौदा

हिमाल प्रेस १ वैशाख २०८३ १६:२२ | Tuesday, April 14, 2026
24
SHARES
सरकारले बनायो राष्ट्रिय प्रतिबद्धताको मस्यौदा

काठमाडौँ- सरकारले शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको बुँदा नं. ३ लाई कार्यान्वयन गर्न राष्ट्रिय प्रतिबद्धताको मस्यौदा सार्वजनिक गरेको छ।

निर्वाचनमा सहभागी प्रमुख ६ राजनीतिक दलका घोषणापत्र, वाचापत्र र प्रतिबद्धताअनुसार मस्यौदा तयार पारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सो मस्यौदामा सम्बन्धित दलहरूबाट वैशाख १० गतेभित्र सुझाव पनि माग गरिएको छ। त्यसपछि यसलाई अन्तिम रूप दिइने सचिवालयको भनाइ छ।

प्रकाशित: १ वैशाख २०८३ १६:२२ | Tuesday, April 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast