मण्डलामा ‘ग्राण्ड रिहर्सल’

हिमाल प्रेस १५ वैशाख २०८३ १२:३७ | Tuesday, April 28, 2026
6
SHARES
मण्डलामा ‘ग्राण्ड रिहर्सल’

काठमाडौँ- काठमाडौँको मण्डला थ्रिएटरमा आजदेखि फेरि ‘ग्राण्ड रिहर्सल’ प्रदर्शन हुँदैछ। हेनरी लेविस, जोनाथन सयेर र हेनरी शिएल्द्सको संयुक्त लेखन र अनुप न्यौपाने र उमेश तामाङले रूपान्तरण गरेको नाटकको उमेश तामाङले निर्देशन गरेका हुन्। बुद्धि तामाङ र्निमाता रहेको ‘ग्राण्ड रिहर्सल’मा जेठ ३ सम्म प्रदर्शन हुनेछ।

नाटकका लागि ३ किसिमका टिकट उपलब्ध छन्। विद्यार्थीका लागि ३००, सामान्य ५०० र प्रिमियम १००० का टिकट छन्।

प्रकाशित: १५ वैशाख २०८३ १२:३७ | Tuesday, April 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast