सरकारका प्रवक्ता व्यस्त, मन्त्रिपरिषद्का निर्णय गरिबी निवारणमन्त्री रावलले सार्वजनिक गर्ने

हिमाल प्रेस ८ वैशाख २०८३ १६:११ | Tuesday, April 21, 2026
16
SHARES
सरकारका प्रवक्ता व्यस्त, मन्त्रिपरिषद्का निर्णय गरिबी निवारणमन्त्री रावलले सार्वजनिक गर्ने

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सचिवालयका अनुसार आजको बैठकका निर्णयहरू सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल व्यस्त रहेकाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सार्वजनिक गर्नेछिन्।

सचिवालयले मन्त्रिपरिषद्का निर्णयहरू संकलनका लागि उपस्थित पत्रकारहरूलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको हलमा उपस्थित हुन आग्रह गरेको छ।

प्रकाशित: ८ वैशाख २०८३ १६:११ | Tuesday, April 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast