काठमाडौँ- काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलेको छ । बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरू हटाउन डोजर चलाइएको हो।
सुरुमा दुईवटा डोजर चलाइएको छ । बस्तीमा रहेका मान्छेलाई बाहिर निकाल्न प्रहरीले सघाइरहेका छन् ।
प्रकाशित: १२ वैशाख २०८३ ८:३४ | Saturday, April 25, 2026
प्रतिक्रिया




