लेखा समितिको सभापति कांग्रेसलाई

हिमाल प्रेस ३ वैशाख २०८३ १३:४८ | Thursday, April 16, 2026
लेखा समितिको सभापति कांग्रेसलाई

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक लेखा समितिको सभापति नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ।

आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो। प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ।

उता कांग्रेसले लेखा समितिको सभापतिमा मोहन आचार्यलाई अघि सार्ने तयारी गरेको छ।

 

प्रकाशित: ३ वैशाख २०८३ १३:४८ | Thursday, April 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast