बीपी राजमार्ग अवरूद्ध

हिमाल प्रेस ६ वैशाख २०८३ ८:४७ | Sunday, April 19, 2026
बीपी राजमार्ग अवरूद्ध

काठमाडौँ- बीपी राजमार्ग अवरूद्ध भएको छ। काभ्रेको रोशी गाउँपालिकाको कटुन्जेदेखि मंगलटार सडकखण्डको घुमाउने लगायत विभिन्न ठाउँमा डाइभर्सन बगाउँदा राजमार्ग अवरूद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रवीन विष्टले वर्षापछि खोला बढेर डाइभर्सन बगाएको छ।

बगाएका डाइभर्सनहरू मरम्त गरी सवारी आवागमन सञ्चालन गर्न समय लाग्ने उनले बताएका छन्।

त्यसकारण यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन पनि प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित: ६ वैशाख २०८३ ८:४७ | Sunday, April 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast