यस्तो छ झापा-५ को पछिल्लो मतपरिणाम

हिमाल प्रेस २२ फागुन २०८२ ११:०३ | Friday, March 6, 2026
34
SHARES
यस्तो छ झापा-५ को पछिल्लो मतपरिणाम राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह।

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) अगाडि देखिएका छन्।

पछिल्लो मतपरिणाम अनुसार शाहले १० हजार १९० मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ हजार ८७ मत प्राप्त गरेका छन्।

यसैगरी नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले ७८ मत प्राप्त गरेकी छन्। मतगणना जारी छ।

प्रकाशित: २२ फागुन २०८२ ११:०३ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast