वर्ल्ड राइजिङ स्टार बनिन् समृद्धि शाह

हिमाल प्रेस २ माघ २०८२ १०:४४ | Friday, January 16, 2026
22
SHARES
वर्ल्ड राइजिङ स्टार बनिन् समृद्धि शाह

काठमाडौँ- जर्जियाको तिब्लिसीमा सम्पन्न आठौं संस्करणको ‘वर्ल्ड राइजिङ स्टार’ मा नेपाली प्रतियोगी समृद्धि शाहले शीर्ष उपाधि जितेकी छन्। उनी ‘डिसएस स्टार सिजन १६’ को डान्सिङ विधाको विजेता हुन्।

उनले विश्वभरका ४० बढी देशका प्रतिष्पर्धीलाई पछि पार्दै शीर्ष ताज हासिल गरेकी हुन्। प्रतियोगीतामा ७ देखि १० वर्षको उमेर समूह सहभागी थिए।

समृद्धि काठमाडौँको तारकेश्वरस्थित युनाइटेड स्कलर्स एकेडेमीमा कक्षा ४ मा अध्ययनरत छिन्।

प्रतियोगितामा समृद्धिसँगै गएका ‘डिएसए स्टार सिजन १५’का विजेता प्रनिक थापाले ‘ग्राण्ड प्रिक्स ट्यालेन्ट’ उपाधि जिते। प्रनिक नागार्जुनस्थित काठमाडौँ भ्याली स्कुलमा कक्षा ३ मा अध्ययनरत छन्।

प्रकाशित: २ माघ २०८२ १०:४४ | Friday, January 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast