सुरेश रजकका परिवारलाई रास्वपाको आर्थिक सहयोग

हिमाल प्रेस ७ असार २०८२ १३:३० | Saturday, June 21, 2025
सुरेश रजकका परिवारलाई रास्वपाको आर्थिक सहयोग

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजावादी आन्दोलनका क्रममा निधन भएका पत्रकार सुरेश रजकका परिवारलाई आर्थिक सहयोग गरेको छ ।

पार्टी स्थापना दिवसका अवसरमा माईतीघर मण्डलामा आयोजित कार्यक्रममा रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पत्रकार रजकका परिवारलाई तीन लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेलगत्तै नेताहरू रजकको घरमै पुगेर चेक हस्तान्तरण गरेका हुन्।

प्रकाशित: ७ असार २०८२ १३:३० | Saturday, June 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast