माधव नेपाल बयान दिन विशेष अदालतमा

हिमाल प्रेस ११ असार २०८२ ११:११ | Wednesday, June 25, 2025
माधव नेपाल बयान दिन विशेष अदालतमा

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले दायर गरेको मुद्दामा बयान दिनका लागि उनी बुधबार अदालत पुगेको उनी निकट स्रोतले बताएको छ।

न्यायाधीस तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उनको बयान हुनेछ। पताञ्जलीको जग्गा प्रकरणमा बयान दिन उनी अदालत पुगेका हुन्। उक्त इजलासमा बयान सकेसँगै थुनछेक बहस हुनेछ।

प्रकाशित: ११ असार २०८२ ११:११ | Wednesday, June 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast