सात सय वर्ष पुरानो मुस्ताङको घरपझोङ किल्ला

हिमाल प्रेस १३ चैत २०८१ १८:३०
8
SHARES
सात सय वर्ष पुरानो मुस्ताङको घरपझोङ किल्ला

मुस्ताङको घरपझोङ गाउँपालिका-५ ठिनी गाउँबाट देखिएको सात सय वर्ष पुरानो ऐतिहासिक महत्त्व बोकेको घरपझोङ किल्लाको दृश्य। यही किल्लाको नामबाट घरपझोङ गाउँपालिका रहन गएको हो भने केही वर्षअघि मात्रै यस स्थान वरपर सुन्दर स्तूपा र प्रतीक्षालयको निर्माण गरिएको थियो। तस्बिरः सुशीलबाबु थकाली/रासस

प्रकाशित: १३ चैत २०८१ १८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast