
मकवानपुरको इन्द्र सरोवर गाउँपालिका- ३ धाराखोल्छास्थित दक्षिणकाली सडक खण्डमा सोमबार बिहान काठमाडौँबाट हेटौँडातर्फ आउँदै गर्दा दुर्घटनाग्रस्त यात्रु बाहक भारतीय युपी ७० एनटी ६९१७ नम्बरको फोर्स गाडी । तस्बिर : मणिराज गौतम/रासस
प्रकाशित: ४ चैत २०८१ १०:१८
प्रतिक्रिया