
काठमाडौँ- कञ्चनपुरमा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ। भाले हात्ती जिल्लाको लालझाडी गाउँपालिक– ४ जाई गाउँनजिकै बुधबार बिहान मृत अवस्थमा फेला परेको हो।
हात्ती मृत अवस्थामा फेला परेपछि डिभिजन वन कार्यालय कञ्चनपुरले अनसुन्धान सुरु गरेको छ ।
प्रकाशित: ७ फागुन २०८१ १४:१९
प्रतिक्रिया