मिनीट्रक दुर्घटनामा मरे १९ चौपाया

हिमाल प्रेस २७ माघ २०८१ ९:३१
2
SHARE
मिनीट्रक दुर्घटनामा मरे १९ चौपाया

चितवन- चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपाया मरेका छन्।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर जाँदै गरेको भे१क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना-४ लेवाटारमा सडकमा नै आज बिहान पल्टिएको थियो।

दुर्घटनामा खसीबोका गरी १९ वटा मरेको उनले जानकारी दिए।

प्रकाशित: २७ माघ २०८१ ९:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast