मुकुल ढकाललाई रास्वपामा फर्काउनुपर्छ भन्ने कोशी सभापति निलम्बनमा

हिमाल प्रेस ५ माघ २०८१ ७:३९
26
SHARES
मुकुल ढकाललाई रास्वपामा फर्काउनुपर्छ भन्ने कोशी सभापति निलम्बनमा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेशका सभापति राजेश तिम्सिनालाई निलम्बन गरेको छ। पार्टी केन्द्रीय अनुसन्धान आयोगका प्रमुख भरतमणी देवकोटाले तिम्सिनालाई निलम्बन गरिएको जानकारी गराएका हुन् ।

तिम्सिनाले पार्टीका निलम्बित महामन्त्री मुकुल ढकाललाई जिम्मेवारीमा फर्काउन पत्र लेखेकाले निलम्बन गरिएको रास्वपाले जनाएको छ।

प्रकाशित: ५ माघ २०८१ ७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast