मध्यपुर थिमि- यमपञ्चकको पहिलो दिन अर्थात काग तिहारको दिन आज भक्तपुरको मध्यपुर थिमिमा कागलाई राखिएको खानेकुरा खाँदै काग। धार्मिक कथन अनुसार कागलाई यमराजको दूत मानिने चलन छ। तस्बिरः रत्न श्रेष्ठ/रासस
प्रकाशित: १४ कार्तिक २०८१ १२:२०
प्रतिक्रिया