मर्स्याङ्दी नदीमा बस खस्यो

हिमाल प्रेस ७ भदौ २०८१ १२:०४
70
SHARES
मर्स्याङ्दी नदीमा बस खस्यो

काठमाडौँ- तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐना पहराबाट यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको छ। शुक्रबार बिहान ११:३० बजे बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बस  पृथ्वी राजमार्गको मुग्लिन-आँबुखैरेनी सडकखण्डबाट मर्स्याङ्दीमा खसेको हो।

बसमा कति यात्रु थिए, कहाँबाट कता जाँदै गरेको बस हो भन्ने केही खुलेको छैन। आँबुखैरेनी प्रहरी चौकीका प्रहरी र स्थानीयको सहयोगमा उद्धारको काम थालिएको बताइएको छ।

प्रकाशित: ७ भदौ २०८१ १२:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast