प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादीको ह्वीप

हिमाल प्रेस २६ असार २०८१ १६:४९
48
SHARES
प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादीको ह्वीप प्रधानमन्त्री दाहाल

काठमाडौँ– नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ। माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकपछि ह्वीप जारी गरिएको हो।

एमाले र जसपाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही २८ असारमा विश्वासको मत लिने तयारी गरेका छन्। बहुमतका लागि १३८ सिट आवश्यक पर्ने भए पनि माओवादी केन्द्रसँग ३२ सिट मात्र छ। उनलाई रास्वपाको पनि साथ छ। त्यस्तै नेकपा एकीकृत समाजवादीले पनि समर्थन कायमै रहेको जनाएको छ। जनमत पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन।

प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने

प्रकाशित: २६ असार २०८१ १६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast