मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक स्थगित

हिमाल प्रेस १७ असार २०८१ ११:४५
4
SHARES
मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक स्थगित प्रतिनिधिसभाको मंगलबार बसेको बैठक। तस्बिर : रासस

काठमाडौँ- प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले बैठक सुरु गर्नासाथ कांग्रेसका सांसद रामकृष्ण यादवले मन्त्रिपरिषद्को एकजना सदस्य बैठकमा उपस्थित नभएको भन्दै ध्यानाकर्षण गराएपछि बैठक स्थगित भएको हो।

प्रकाशित: १७ असार २०८१ ११:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − two =