महामन्त्री थापा र नेता शेखरबीच के भयो कुराकानी?

हिमाल प्रेस ३० वैशाख २०८१ १२:४१
14
SHARES
महामन्त्री थापा र नेता शेखरबीच के भयो कुराकानी?

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच आज बिहान कोइरालाको सचिवालय विशालनगरमा भेटघाट भएको छ।

नेता कोइराला र महामन्त्री थापाको यो नियमित भेटघाट हो।

भेटघाटमा कोइराला र थापा बीच राष्ट्रिय राजनीति, संसदमा कांग्रेसले जारी राखेको अवरोध र पार्टीको आन्तरिक गतिविधिका बारेमा कुराकानी भएको थियो।

भेटमा महामन्त्री थापाले हिजो राष्ट्रपति र आज प्रधानमन्त्रीसँग भएको भेटघाटबारे कोइरालालाई जानकारी समेत गराए।

प्रकाशित: ३० वैशाख २०८१ १२:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + two =