भ्रष्टाचारी पौडेललाई ९ वर्ष कैदको फैसला

हिमाल प्रेस २५ वैशाख २०८१ १८:४९
18
SHARES
भ्रष्टाचारी पौडेललाई ९ वर्ष कैदको फैसला

काठमाडौँ- विशेष अदालतले भुक्तानी प्रणालीमा भ्रष्टाचारी ठहर नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई ९ वर्ष कैद सजाय सुनाएको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई ९ वर्ष कैद २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो जरिवाना असुलीको सजाय सुनाएकाे हाे।

यही वैशाख ७ गते विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन कार्यकारी निर्देशक पौडेललाई दोषी ठहर गरेको थियो।

 

प्रकाशित: २५ वैशाख २०८१ १८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + one =