आजको राशिफल

हिमाल प्रेस १२ वैशाख २०८१ ५:४५
42
SHARES
आजको राशिफल

२०८१ साल वैशाख १२ गते बुधबार तदनुसार अप्रिल महिनाको २४ तारिख सन् २०२४ चैत शुक्ल पूर्णिमा तिथि। यस्तो छ तपाईँको आज :

मेष :  कृषि कार्यमा सफलता प्राप्त हुनेछ। अध्ययनअध्यापनमा रुचि बढ्नेछ। मानसिक तनाव यथावत् रहनेछ। धन सञ्चित गर्ने अवसर प्राप्त हुनेछ।

वृष  : आकस्मिक धन प्राप्ति हुनेछ। महत्त्वपूर्ण कार्यमा सफलता मिल्नेछ। सुख प्राप्त हुनेछ। साथीभाइबाट धोका हुनसक्छ। शत्रु पराजित हुनेछन्।

मिथुन : प्रेममा सफलता मिल्नेछ। मनमा हर्ष बढ्नेछ। जागिरमा पदोन्नति हुनेछ। शैक्षिक क्षेत्रमा सुधार हुनेछ। अनावश्यक खर्च बढ्ने देखिन्छ।

कर्कट :  चञ्चलता बढ्नेछ। अध्ययनअध्यापनमा आंशिक सुधार आउनेछ। स्वास्थ्यमा कफको समस्या बढ्नेछ। पारिवारिक सुखप्राप्ति हुनेछ।

सिंह : सन्तानबाट सहयोग मिल्नेछ। महत्त्वपूर्ण काम सफल हुनेछन्। महत्त्वपूर्ण व्यक्तिहरुसँग भेटघाट हुनेछ। राजनीतिक व्यस्तता बढ्नेछ।

कन्या : व्यापार व्यवसायमा लगानी बढ्नेछ। मानसिक विचलन हुनेछ। महत्त्वपूर्ण कार्यमा अवरोध आउनेछ। अध्ययनअध्यापनमा सफलता मिल्नेछ।

तुला :  इच्छाशक्ति बढ्नेछ। सोचेको काममा सफलता मिल्नेछ। राजनीतिक क्षमताको विकास हुनेछ । नेतृत्व क्षमता वृद्धि हुनेछ। मानसिक तनाव बढ्नेछ।

वृश्चिक :  मेहनत गरे काममा सफलता मिल्नेछ। आलस्यता बढ्नेछ। पदप्रतिष्ठा प्राप्त हुनेछ। पढाइ लेखाइमा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।

धनु  : धार्मिक र सामाजिक काममा रुचि बढ्नेछ। पारिवारिक सद्भाव कायम रहनेछ। स्वास्थ्यमा सुधार आउनेछ। मन प्रसन्न रहनेछ।

मकर : मेहनत गरे महत्त्वपूर्ण कार्य बन्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। आय आर्जनका स्रोत फेला पर्नेछन्। पारिवारिक सम्बन्धमा सुधार आउनेछ।

कुम्भ : व्यापार व्यवसायमा सफलता प्राप्त हुनेछ। साथीभाइसँग भेटघाट हुँदा मन प्रसन्न रहनेछ। अध्ययन अध्यापनमा प्रगति हुनेछ।

मीन : साथीभाइको सहयोग प्राप्त हुनेछ। सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ। स्वास्थ्यमा समस्या देखा पर्नेछ। सामाजिक कार्य बढ्नेछन्।

प्रकाशित: १२ वैशाख २०८१ ५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 8 =