कति छ आज विदेशी मुद्राको विनिमय दर [सूचीसहित]

हिमाल प्रेस १४ चैत २०८० ७:२२
4
SHARES
कति छ आज विदेशी मुद्राको विनिमय दर [सूचीसहित]

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर कायम गरेको छ।

राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

अमेरिकन डलरको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा तथा युरोपियन युरो १ को खरिद दर १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९८ पैसामा कारोबार हुने भएको छ।

बेलायती पाउन्ड १ को खरिद दर १६८ रुपैयाँ ३१ पैसा र बिक्री दर १६९ रुपैयाँ ०७ पैसामा कारोबार हुँदा अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ५८ पैसा तथा क्यानेडियन डलर १ को खरिद दर ९८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४७ पैसामा खरिदबिक्री हुनेछ।

कतारी रियालको मूल्य १ को खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको छ।

प्रकाशित: १४ चैत २०८० ७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =