स्पष्टीकरणसहित हाजिर हुन २३ प्रहरीलाई हेडक्वार्टरको निर्देशन

हिमाल प्रेस १३ चैत २०८० ७:१६
846
SHARES
स्पष्टीकरणसहित हाजिर हुन २३ प्रहरीलाई हेडक्वार्टरको निर्देशन

काठमाडौँ- नेपाल प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) नक्सालले गैरहाजिर प्रहरी कर्मचारीलाई हाजिर हुन आउन निर्देशन दिएको छ ।

आफूखुसी गैरहाजिर रहेका र खोजतलास गर्दा समेत नआएका प्रहरीलाई सार्वजनिक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालय नक्सालले २३ जनालाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

गैरहाजिर हुनेमा प्रहरी सहायक निरीक्षकदेखि कार्यालय सहायकसम्म छन्। तोकिएको समयसीमाभित्र हाजिर नभए सेवाबाट हाइने सूचनामा उल्लेख छ।

 

प्रकाशित: १३ चैत २०८० ७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + thirteen =