आईपीएल : मुम्बइ गुजरातसँग पराजित

हिमाल प्रेस १२ चैत २०८० ७:४४
2
SHARE
आईपीएल : मुम्बइ गुजरातसँग पराजित Gujarat Titans players celebrates the wicket of Naman Dhir of Mumbai Indians during match 5 of the Indian Premier League season 17 (IPL 2024) between Gujarat Titans and Mumbai Indians held at the Narendra Modi Stadium , Ahmedabad on the 24th March 2024. Photo by Vipin Pawar / Sportzpics for IPL

काठमाडौँ- गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पाँच पटकको च्याम्पियन मुम्बइ इन्डियन्सलाई ६ रनले हराउँदै विजयी सुरुआत गरेको छ।

जितको लागि १६९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बइले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनायो।

मुम्बइका डेवाल्ड ब्रेभिसले ३८ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ४६ रन बनाए । त्यस्तै रोहित शर्माले २९ बलमा ७ चौका र १ छक्कासहित ४३, इशान किशन शून्य, तिलक बर्मा २५, टिम डेविड र हार्दिक पान्ड्या ११-११ रनमा आउट भए ।

गुजरातका आजमतुल्लाह ओमरजाई, उमेश यादव, स्पेन्सर जोनसन र मोहित शर्माले २र२ विकेट लिए ।

प्रकाशित: १२ चैत २०८० ७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + ten =